थप ३११ जनामा कोरोना ,संक्रमित संख्या १९ हजार नाघ्यो

थप ३११ जनामा कोरोना ,संक्रमित संख्या १९ हजार नाघ्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३ साउन, । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।