शितगंगामा रुखबाट लडेर बृद्धको मृत्यु
अर्घाखाँची । शितगंगा नगरपालिका–९ सिद्धाराकी ७१ बर्षिय हेमकला बिकको रुखबाट लडेर मृत्युु भएको हो । घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी वृद्ध रूखबाट करिब १० मिटर माथीबाट खसेर गम्भीर घाईते भएकी थिईन् । उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।
गाडी नचलेका कारण मंगलबार साँझ रूखबाट खसेर घाईते भएकी महिलालाई ढिलो गरि अस्पताल लगिएको थियो

प्रतिकृया दिनुहोस्