June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

शितगंगामा रुखबाट लडेर बृद्धको मृत्यु

शितगंगामा रुखबाट लडेर बृद्धको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची ।  शितगंगा नगरपालिका–९ सिद्धाराकी ७१ बर्षिय हेमकला बिकको रुखबाट लडेर  मृत्युु भएको हो । घर नजिकै खरबारीमा डालेघाँस काट्न चढेकी वृद्ध रूखबाट करिब १० मिटर माथीबाट खसेर गम्भीर घाईते भएकी थिईन् । उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

गाडी नचलेका कारण मंगलबार साँझ रूखबाट खसेर घाईते भएकी महिलालाई ढिलो गरि अस्पताल लगिएको थियो