January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

भिरबाट लडेर एक राईको मृत्यू

भिरबाट लडेर एक राईको मृत्यू
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटास्थित भिरबाट लडेर एक व्यक्तिको मृत्यू भएको छ । सहिदभुमि गाउँपालिका– ७ का ४५ बर्षिय रामकिसन राईको हाङखा भीरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । स्थानीय च्याख्ला गाउँबाट हिडेका राई भीरमा करीब ३ सय मिटर तल खसेका थिए ।  मृत्तक राईको  श्रीमति र एक छोरा रहेका छन् । साँझ घर जान्छु भनेर निस्केको राई घर नपुगेपछि स्थानीयले  खोजी गर्दा भीरमा फेला पारेका थिए ।