कर्णाली सहइन्चार्ज यमलाल कँडेलको अध्यक्षद्वयलाई पाँच प्रश्न

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली सहइञ्चार्ज यमलाल कँडेलले पार्टीभित्र विधि र पद्धति जोडिएका ५ वटा प्रश्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई लिखित रुपमा पठाएका छन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ताको नेतृत्व गरेका प्रदेशसभा सदस्यसमेत रहेका कँडेलले आफूहरु पार्टीको इमान्दार कार्यकर्ता रहेकोले अध्यक्षद्वयको पत्रका आधारमा काठमाडौं आएको भन्दै समस्या समाधान गर्नुको साटो उल्टै समस्या बढेको तथ्य कँडेलले पत्रमा औल्याएका छन् । पत्रको बोधार्थ महासचिव बिष्णु पौडेललाई दिइएको छ ।
पत्र यस्तो छ-

प्रतिकृया दिनुहोस्