गायिका जुनी खालिङ राईको तिहार लक्षित‘ सयपत्री फुल्यो मखमली फुल्यो’ गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका जुनी खालिङ राईको तिहार लक्षित‘ सयपत्री फुल्यो मखमली फुल्यो’  गीतको म्युजिक भिडियो सार्बजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । उदयीमान गायिका जुनी तिहार लक्षित‘ सयपत्री फुल्यो मखमली फुल्यो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक खालिङ राईको स्वरमा रहेको भएको छ ।

धनकुटा बजार आसपास छायाङ्कन गरिएको म्युजिक भिडियोमा गायिका राई सहित जिवन खालिङ राई, रीता खालिङ राई रेजिना राई , सिर्जना भुजेल, प्रेमा राना, सम्झना मगर, सुशिला थापा लगायतले अभिनय गरेका छन् । यो म्युजिक भिडियोको छायाङ्कन राज बान्तवाले गरेका छन् ।

 तिहार आएको झल्को दिने यो गीतको शब्द रचना बसन्त लिम्बुले गरेका छन् । युवा संगीतकार कृष्णकुमार राईले संगीत र गायक तथा संगीतकार मनोज साङसोन राईले एरेन्ज गरेको यो गीतमा युटुव च्यानलमा सार्बजनिक भएको छ । भिडियो लिङ्क हेर्नुस