५० रुपैयाकालागि फुपुको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– ५ चन्द्रौ्रटामा रक्सी किन्न ५० रुपैया माग्दा नदिएपछि आफनै भदाहाले फपुको हत्या गरेका छन । फुफु सुशीला खड्का र भदाहा तोरणबहादुर खडकाले शनिवार रातिसंगै मदिरा पिएका थिए । मदिराले मातेका तोरणले फफ्ुसँग थप रक्सी किन्न ५० रुपैया मागेका थिए । फफुले दिन नमानेपछि दुबैबीच बादबिबाद भएको थियो । आक्रोसमा आएका तोरणले आफै फफु्लाई घरमा रहेको सिलौटाले टाउकोमा प्रहार गरी हत्त्या गरेको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
सो घटनाका बिषमा अन्ुसंधान गर्न तालिम प्राप्त ककुर समेत घटनास्थलमा आईतवार बिहान परिचालन गरिएको थियो । कुकुरले समेत हत्या तोरणले नै गरेको देखााएको थियो । मृतक खडका स्थानीय मकबुल मियाको घरमा डेरा गरी वस्ने गर्थिन । शनिवार मध्यरातमा टाउकोमा चोट सहित रगताम्मे भई मृत अवस्थामा लास फेला परेको थियो । पक्राउ परेका तोरण प्रहरी नियन्त्रणमा छन ।

प्रतिकृया दिनुहोस्