गुल्मीका कोरोना संक्रमितको पाल्पामा मत्यु

गुल्मीका कोरोना संक्रमितको पाल्पामा मत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । कोरोना भाइरसको संक्रमणबाट गुल्मीका एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १ का ३६ बर्षे एक पुरुषको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंसिर २५ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको मंगलबार राती मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाइ अस्पताल ल्याइएको थियो । पिसीआर टेष्ट गर्दा मंसिर २६ गते संक्रमण पुष्टि भएको थियो ।