स्थायी समिति सदस्य रायमाझीले छाडे प्रचण्ड

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका छ । पुर्व माओबादीका नेता समेत रहेका रायमाझी, पचण्ड–नेपाल गुटको भेला चलिरहँदा प्रधानमन्त्री ओलीसँग छलफल गरेर बाहिरिएका थिए । सुरुदेखि नै मध्यमार्गी भुमिकामा रहेका रायमाझी अन्तिम समयमा प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले समेत प्रधानमन्त्री ओलीको साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्