December 1, 2021, Wednesday
२०७८ मंसिर १६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

Year: २०७८ असार ६

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, मेयर शाक्य भन्छन्- म महानगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिन र गर्दिन

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, मेयर शाक्य भन्छन्- म महानगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिन र गर्दिन

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो वैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रमको विरोधमा रहेका उपमेयरसहित कांग्रेसनिकट जनप्रतिनिधिको मागलाई समावेश गर्ने भएपछि सर्वसम्मत पारित भएको हो। आगामी असार १० गते महानगरले बजेट…

कांग्रेस महाधिवेशन : डडेल्धुराका देउवालाई काठमाडौंका सिंहको च्यालेन्ज, कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा

कांग्रेस महाधिवेशन : डडेल्धुराका देउवालाई काठमाडौंका सिंहको च्यालेन्ज, कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा

काठमाडौं। कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेपछि नेतृत्वमा होडबाजी सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग आगामी नेतृत्वको विषय छलफल थालेपछि अर्का नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने तयारी थालेका छन्। आफूनिकट नेताहरुसँग छलफल थालेका नेता सिंहले भने,”अहिले सहकर्मीहरुसँग छलफल भइरहेको छ। कांग्रेसलाई एकताबद्ध र…

  • दलित जात भनेर कोठा नदिने बबरमहलकी घरबेटी पक्राउ

    दलित जात भनेर कोठा नदिने बबरमहलकी घरबेटी पक्राउ

    काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्न भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई...

  • विदेश भ्रमणमा जान २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

    विदेश भ्रमणमा जान २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

    काठमाडौं। सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको...

  • क्रोएसीया र चेक रिपब्लिक १-१ को बराबरी

    क्रोएसीया र चेक रिपब्लिक १-१ को बराबरी

    एजेन्सी। युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा क्रोएसीयाले चेक रिपब्लिकसँग १-१ को बराबरी खेल्दै अंक बाडेको छ। हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा पहिलो अग्रता चेक रिपब्लिकले लिएको थियो। चेकका प्याट्रिक शिकले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। क्रोएसियाका इभान पेरिसिचले...

  • इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरीमा

    इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरीमा

    एजेन्सी। युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। वेम्बली रंगशालामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो। समूह 'डी'मा रहेको इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० ले पराजित गरेको थियो। भने, पहिलो खेलमा स्कटल्याण्ड चेक...

  • कोपा अमेरिकामा चिलीको पहिलो जीत

    कोपा अमेरिकामा चिलीको पहिलो जीत

    एजेन्सी। कोपा अमेरिका फुटबल अन्तर्गत सनिबार राती भएको खेलमा चिलीले बोलिभियालाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ। एरिना पन्तानल रंगशालामा सम्पन्न खेलमा चिलीका बेन ब्रेरेटोनले खेलको १० औ मिनेटमा निर्णायक गोल गरेका हुन्। चिलीले यसअघिको पहिलो खेलमा...

  • संचारमाध्यम सम्बन्धी लुम्बिनी प्रदेशको विद्येयकमा प्रेस काउन्सिलको विरोध

    संचारमाध्यम सम्बन्धी लुम्बिनी प्रदेशको विद्येयकमा प्रेस काउन्सिलको विरोध

    काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी विधयेकप्रति असमति रहेको बताएका छन्। अध्यक्ष बस्नेतले आज विज्ञप्ती जारी गरेर सञ्चारमाध्यम प्रकाशन र प्रसारणमा रोक लगाउने,आचारसंहिता उल्लंघनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई कैद र जरिवाना गर्न...

Page 1 of 261234Next ›Last »