May 13, 2022, Friday
२०७९ बैशाख ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

रुपन्देहीमा २५ वर्षीया महिला बलात्कृत

रुपन्देहीमा २५ वर्षीया महिला बलात्कृत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही। रुपन्देहीमा २५ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा सिद्धार्थनगर नगरपालिका-१ बाइपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।