May 26, 2022, Thursday
२०७९ जेष्ठ १२, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कतारले १५ नेपाली कैदी-बन्दीलाई आममाफी दियो

कतारले १५ नेपाली कैदी-बन्दीलाई आममाफी दियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कतारले मुस्लिमहरुको महान पर्व रमादानकोअवसरमा १५ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी दिएको छ। विश्वव्यापी कोरोना महामारीको जोखिम बढेको जनाउँदै उनीहरुको रिहाइ गरेको हो। यसअघि कतारस्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीहरुको रिहाइको लागि कतार सरकारलाई अनुरोध गरेको थियो। आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ।