June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

‘रेड जोनमा’ राख्दै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने घोषणा

‘रेड जोनमा’ राख्दै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने घोषणा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बेलायतले कोभिड-१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’ मा राखिएको घोषणा गरे।

बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बीबीसीले जनाएको छ ।