June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

अक्सिजन सिलिन्डर ल्याउनका वाइडबडी जहाज ओमान पुग्यो

अक्सिजन सिलिन्डर ल्याउनका वाइडबडी जहाज ओमान पुग्यो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गैरआवसीय नेपाली महासंघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज बिहान ओमानतर्फ प्रस्थान गरेको छ।

मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो। चार्टर बिमानको खर्च नेपाल सरकारले व्योहोर्ने भएको छ।