अक्सिजन सिलिन्डर ल्याउनका वाइडबडी जहाज ओमान पुग्यो

- प्रदेशन्युज संवाददाता
- २०७८ जेष्ठ १
काठमाडौं । गैरआवसीय नेपाली महासंघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज बिहान ओमानतर्फ प्रस्थान गरेको छ।
मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो। चार्टर बिमानको खर्च नेपाल सरकारले व्योहोर्ने भएको छ।

शीर्ष समाचार
- पाख्रीबास नगरमा एमाले उम्मेदवार राई, जस्ले व्यक्तिगत जीवनलाई जनताको सेवा र पार्टी जीवनमा समर्पण गरे
- चौविसेमा एमालेको विरासत जोगाउने अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- छथर जोरपाटीमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- पाख्रीबास नगरमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
- महालक्ष्मी नगरपालिकामा विरासत जोगाउने एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
धेरै पढिएको

प्रतिकृया दिनुहोस्