June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन

कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निर्मला गच्छदारको आज निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बिहान ४ बजे निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई हप्तादेखि नर्भिकमा उपचाररत थिइन्।