May 13, 2022, Friday
२०७९ बैशाख ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कर्णाली राजमार्गमा जीप दुर्घटना, दुईको मृत्यु

कर्णाली राजमार्गमा जीप दुर्घटना, दुईको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका-३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर-२ की लक्ष्मी न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठकाअनुसार जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नम्बरको जीप आज विहान दुर्घटना भएको हो।

ब्रेक फेल भइ जीप सडकबाट ५०० मिटर तल खसेको थियो।