June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरिएको थियो। अन्तरिम आदेश नदिएसँगै अब सबै रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा हुनेछ। प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलासले यस्तो आदेश गरेको हो।