विश्वका ७० प्रतिशत महिला फुटबल क्लब घाटामा

विश्वका ७० प्रतिशत महिला फुटबल क्लब घाटामा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। फुटबलको सर्वोच्च निकाय फिफाको सर्वेक्षणअनुसार विश्वका ७० प्रतिशत महिला फुटबल क्लब घाटामा चलेका छन्। १३ प्रतिशत क्लबले मात्र १० लाख अमेरिकी डलर नाफा कमाएका छन्।

नाफाको आधाभन्दा बढी प्रायोजकबाट आउँछ। फिफाले ३० लिगका २८२ क्लबमाझ सर्वेक्षण गरेको थियो। चीन र जापानको क्लबहरुले औसतमा १० लाख अमेरिकी डलरभन्दा बढी कमाउँछन्। इङ्ल्यान्डको क्लबहरुले औसतमा ९ लाख ९६ हजार अमेरिकी डलर कमाउछन्।