May 26, 2022, Thursday
२०७९ जेष्ठ १२, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

सुटिङकी कल्पनाले ओलम्पिक खेल्ने पक्का

सुटिङकी कल्पनाले ओलम्पिक खेल्ने पक्का
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपालकी सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ। कल्पनाले वाइल्ड कार्डमार्फत १० मिटर एयर राइफलमा ओलम्पिक खेल्न लागेकी हुन्।

यससँगै नेपालबाट चार जनाले ओलम्पिक खेल्ने पक्का भएको छ। यसअघि अनिवार्य सहभागिता हुनुपर्ने बक्सिङबाट २ र एथलेटिक्सबाट एक जनाले भाग लिने पक्का भएको थियो। नेपालले १२ जनाको लागि वाइल्ड कार्डका लागि दर्ता गरेको थियो।