January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

सार्वजनिक संस्थानमा २८ हजार रोजगारी

सार्वजनिक संस्थानमा २८ हजार रोजगारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् ।

अर्थ मन्त्रालयकाअनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ।

औद्योगिक क्षेत्रका संस्थानमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार ९५९ मा रोजगार सिर्जना भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।