पछिल्लो एक बर्षमा ७ हजार ६४५ शैय्या थप

पछिल्लो एक बर्षमा ७ हजार ६४५ शैय्या थप
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा विभिन्‍न अस्पतालहरूमा ७ हजार ६४५ शैय्या थप भएका छन्। सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरूप ३९६ स्थानीय तहमा निर्माण कार्य सुरु गरिएको छ।

८७ प्रयोगशालामा कोभिड-१९ को परीक्षण हुने गरेको छ। कडा रोग लागेका कुल ३८ हजार ९०९ जनालाई निःशुल्क स्वास्थ्य उपचार गरिएको छ। ७७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको छ।