June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

नायिका वर्षा सिवाकोटी भन्छिन्- नेतालाई पढाउन, वुझाउन र तालिम दिन आवश्यक छ

नायिका वर्षा सिवाकोटी भन्छिन्- नेतालाई पढाउन, वुझाउन र तालिम दिन आवश्यक छ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। हिजो सार्वजनिक भएको बजेटको विषयमा नेपाली चलचित्र क्षेत्रकी नायिका वर्षा सिवाकोटीले बजेट सधै राम्रो र कर्णप्रिय आउने हो र यसपटक पनि त्यस्तै बजेट आएको बताएकी छिन्।

सामाजिक सञ्जालमा उनी लेख्छिन्,”भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ। नेताहरुको दिनहुँको किचलोले जनतालाई दिक्क बनाएको छ। त्यसैले नेताहरुलाई पढाउन,बुझाउन र तालिम दिनको लागि पनि बजेट विनियोजन गर्नु पर्छ।”