January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

लुम्बिनीमा प्रदेशबाट राष्टियसभा सदस्यमा विपक्षी गठबन्धनका पाण्डेय विजयी

लुम्बिनीमा प्रदेशबाट राष्टियसभा सदस्यमा विपक्षी गठबन्धनका पाण्डेय विजयी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल। लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डेय विजयी भएका छन् ।

पाण्डेले चार हजार एक सय ४० मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे। कुल ३ सयमध्ये २ सय ९७ जनाले मतदान गरेका थिए ।