June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

४३ आरोहण दलका ४०८ जनाले चढे सगरमाथा

४३ आरोहण दलका ४०८ जनाले चढे सगरमाथा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। यो वर्षको हिउदमा नेपालतर्फबाट ४०८ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार विश्वभरका उक्त आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्।

ती आरोहीलाई सघाउने क्रममा नेपालका ५०० शेर्पाले समेत सगरमाथाको आरोहण गरेका छन्। यसक्रममा दुई जना आरोहीको मृत्यू भएको छ।