May 26, 2022, Thursday
२०७९ जेष्ठ १२, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

करणी गरेर गर्भपतन गराउन लगाएको अभियोगमा पक्राउ

करणी गरेर गर्भपतन गराउन लगाएको अभियोगमा पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ। करणी गरेर गर्भपतन गराउन लगाएको अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका-९ बस्ने वर्ष २२ को दावा शेर्पा पक्राउ परेका छन्।

फुङ्लिङ नगरपालिका-४ बस्ने १६ बर्षीय किशोरीलाई करणी गरी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले बताए।