इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरीमा

एजेन्सी। युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। वेम्बली रंगशालामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो।
समूह ‘डी’मा रहेको इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० ले पराजित गरेको थियो। भने, पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसंग २-० ले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्