पाख्रीबास नगरमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
धनकुटा। नेकपा एमालेको लागि पाख्रीबास नगरपालिका प्रतिष्ठाको लडाइँ रहेको छ । एमालेका संघीय सा्रसद राजेन्द्र राईको गृहनगर पाख्रीबासमा एमालेलाई गठबन्धनसँगै थापा काजीहरुको विरासतसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको छ । कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाको पनि गृहनगर भएकाले बाहिरबाट हेर्दा...