यी हुन् धेरै र थोरै जनसंख्या भएका जिल्ला

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसअनुसार काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा उच्च र सबैभन्दा कम मनाङमा देखिएको छ ।
७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंंख्या रहेको काठमाडौंमा २० लाख १७ हजार ५३२ मानिस छन् । सबैभन्दा कम मनाङको जनसंख्या ५६४५ रहेको तथ्यांक विभागले जनाएको छ ।
सबैभन्दा धेरै जनसंख्या भएका पाँच जिल्ला

सबैभन्दा थोरै जनसंख्या भएका पाँच जिल्ला


प्रतिकृया दिनुहोस्