May 15, 2022, Sunday
२०७९ जेष्ठ १, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

नाबालिगसँग शारिरिक सम्बन्ध राखेको आरोपमा अभिनेता पल शाह पक्राउ

नाबालिगसँग शारिरिक सम्बन्ध राखेको आरोपमा  अभिनेता पल शाह पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नायक पल शाह पक्राउ परेका छन् । जिप्रका तनहुँको प्रहरीले उहाँलाई आज पक्राउ गरेको हो । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उहाँ फरार हुनु भएको थियो। आज उहाँले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस राख्नु भएको थियो।

नायक पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गर्नु भएको थियो । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।