धनकुटामा गठबन्धन हराउने एमाले कमान्डरहरु

धनकुटा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले धनकुटाले उम्मेदवारको टुंगो लगाएको छ । एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले दिएको जानकारीअनुसार धनकुटाको ७ वटै पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो ।
२०७४ सालको निर्वाचनमा जस्तै धनकुटा जिल्ला क्लिनस्वीप गर्ने योजना सहित उम्मेदवार टुंगो लगाएको एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले बताउनु भयो । एमालेले सवै पालिकामा निर्वाचन परिचालनको लागि जिल्ला र केन्द्रिय नेताहरुलाई कमाण्डरसमेत तोकेको छ ।
धनकुटामा एमालेको पालिका प्रमुख र उपप्रमुख उम्मेदवारको सूची


प्रतिकृया दिनुहोस्