पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु
पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...