हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सुरु
खोटाङ । खोटाङको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडकमा यातायात सेवा सुरु गरिएको छ । हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक (२७ किलोमिटर) निर्माण भएपछि हलेसी तुवाचुङ नगरपालिकाबाट खोटेहाङ गाउँपालिकाको रसुवाघाट आवत–जावत गर्ने बस सेवा सुरु गरिएको हो । स्थानीय तह कार्यान्वयनमा आउन अगाडि नै निर्माण सुरु गरिएको...