February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

विश्व

सहमतीमा लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

काठमाडौं । भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौन सम्बन्ध राखेको भन्दै एक महिलाले दिएको बलात्कारको मुद्दा खारेज गरिदिएको छ ।   लामो समयसम्म सहमतिमा गरिएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गर्दै अदालतले प्रतिवादी पुरुषलाई छुट्कारा दिएको हो ।   टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार फैसलामा भनिएको छ-…

नेपाललाई रुसको सहयोग, २ करोड ५० लाख डोज खोप दिने

नेपाललाई रुसको सहयोग, २ करोड ५० लाख डोज खोप दिने

  काठमाडौं । नेपाललाई रुस सरकारको सार्वभौम सम्पत्ति कोषले २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी ​​फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड–१९ खोप उपलब्ध गराउने सहमति भएको जनाएको छ ।  यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप ‘स्पुतनिक-भी’ उपलब्ध गराउन सकिने जनाइएको छ  । रूसी खोपको…

  • बेरुतको विस्फोटमा नेपाली सकुशल

    बेरुतको विस्फोटमा नेपाली सकुशल

    काठमाडौं  - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा...

  • १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

    साउन २०, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार...

  • राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    साउन १९, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कपिलवस्तुको सीमावर्ती बजार बढनीमा सुरक्षा चेकजाँच गर्दै हिँडेका भारतीय सुरक्षाकर्मी । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी...

  • विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    विश्वकप छनोट खेलका लागि अभ्यास खेल खेल्ने खेलाडीको पीसीआर गरिने

    साउन १९, विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे...

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...

  • आईपीएल १९ सेप्टेम्बरदेखि

    आईपीएल १९ सेप्टेम्बरदेखि

    साउन १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा...

Page 1 of 41234