प्रदेश १ मा दसैं सुरक्षा योजना कहाँ के छ
विराटनगर । प्रदेश राजधानी विराटनगरसमेत रहेको जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ प्रशासनले कात्तिक १५ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको...