September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

मनोरज्नन

किरातीहरुको साकेला उधौली सुरु, प्रकृतिको पूजा र नाचगान गर्दै किराती

किरातीहरुको साकेला उधौली सुरु, प्रकृतिको पूजा र नाचगान गर्दै किराती

खोटाङ (रासस): प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ । पन्ध दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा/धामीहरुले आज प्रकृतिको पूजा आराधना गरी पर्वको सुरुवात गरेको किराँत राई…

शाहरुखको फिल्मबाट बाहिरिए कार्तिक

शाहरुखको फिल्मबाट बाहिरिए कार्तिक

एजेन्सी। शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्ली इन्टरटेन्मेन्टको व्यानरमा बन्न लागेको चलचित्र ‘फ्रेडी’बाट कार्तिक आर्यन निकालिएको भारतीय संञ्चार माध्यमले जनाएका छन्। नायक कार्तिक आर्यन र नायिका कट्रिना केफको मुख्य भुमिका रहने बताइएको उक्त चलचित्रको कार्तिकले स्क्रिप्ट बदल्नु पर्ने बताए। जसमा कार्तिक र निर्माण पक्षको कुरा नमिलेपछि चलचित्रको लागि कार्तिकले लिएको दुई करोड रुपैयाँ पनि फिर्ता…

  • एन्ड्रियाले जितिन् मिस युनिर्भस २०२० को ताज

    एन्ड्रियाले जितिन् मिस युनिर्भस २०२० को ताज

    एजेन्सी। मिस युनिर्भस २०२० को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले पहिरिएकी छिन्। आइतबार राती फ्लोरिडामा भएको प्रतियोगितामा एन्ड्रियाले ७३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज आफ्नो शिरमा लगाइन्। उपाधिसँगै एन्ड्रिया मिस युनिभर्सको ताज लगाउने तेस्रो मेक्सिकन महिला बनेकी छिन्। मेजाले...

  • कवि रमेशचन्द्रको पुस्तकको परिचर्चा

    कवि रमेशचन्द्रको पुस्तकको परिचर्चा

    धनकुटा । पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता कृति ‘बुढो गौंडा र इष्टेनीहरु’ को परिचर्चा कार्यक्रम धनकुटामा आयोजना गरिएको छ । मिसन पोइट्रीको आयोजनामा गरिएको कार्यक्रममा अधिकारीको नविन पुस्तकमा समावेश गरिएका कविताबारे कवि तथा भाषाविद्हरुले समिक्षा तथा समालोचना गरे ।...

  • चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न

    चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न

    मोरङ ।  चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबारदेखि पुनः सुरु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । शुक्रबार...

  • ईलामको पानीटार चियाबारीमा कृष्णलीला

    ईलामको पानीटार चियाबारीमा कृष्णलीला

    इलाम । सामाजिक विषय र प्रेमकथामा आधारित फिल्म ‘कृष्णलीला’मा जिल्लाको सुन्दर पानीटार चियाबारी समेटिँदैछ । ८० प्रतिशत दृश्य इलामकै रहने फिल्ममा चियाबारीको हरियालीले दर्शक आकर्षित गर्ने आशासहित  १८ दिन बस्नेगरी छायांकन टोली इलाम आएको हो ।                 फिल्मको माध्यमबाट मेची...

  • ‘जूनको आँगनमा’ पुस्तक लोकार्पण

    ‘जूनको आँगनमा’ पुस्तक लोकार्पण

    मोरङ । विराटनगरमा आयोजित कार्यक्रममा कवि तथा मुक्तकार चूडामणि नेपाल ‘अकिञ्चन’द्वारा लिखित ‘जूनको आँगनमा’नाम मुक्तक संग्रह लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने,...

Page 1 of 512345