March 24, 2023, Friday
२०७९ चैत्र ११, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

शिक्षा

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

विराटनगर। स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताउनुभयो । आदर्श र…

एसइई र कक्षा १२ को परीक्षा स्थगित

एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन…

  • कर्णाली प्रतिष्ठान प्रशासनमा अनिश्चितकालिन ताला

    कर्णाली प्रतिष्ठान प्रशासनमा अनिश्चितकालिन ताला

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रशासनमा अनिश्चितकालिन ताला लागेको छ । उपकुलपति डा.राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ती गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो । सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन...

  • मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता

    मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता

    मोरङ  । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राति अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डाक्टर सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डाक्टर महावीर पुनबीच सम्झौता भएको हो...

  • जोरविजोर प्रणालीबाट विद्यालय सञ्चालन

    जोरविजोर प्रणालीबाट विद्यालय सञ्चालन

    रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले असोज ११ गतेदेखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै सबै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालीबाट सञ्चालन गर्ने जनाएको छ । कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै जोरविजोर प्रणालीबाट...

  • विद्यालय सञ्चालनको तयारीमा बैतडीका स्थानीय तह

    विद्यालय सञ्चालनको तयारीमा बैतडीका स्थानीय तह

    बैतडी । बैतडीका विभिन्न स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि कोरोना महामारी विद्यालय बन्द हुँदा विद्यार्थीलाई असर परेको भन्दै विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन् । असोज पहिलो सातादेखि पञ्चेश्वर गाउँपालिका, शिवनाथ, गाउँपालिका, मेलौली नगरपालिका र...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयद्धारा भौतिक दुरी कायम गरेर परीक्षा शुरु

    लुम्बिनी बौद्ध विश्वविद्यालयद्धारा भौतिक दुरी कायम गरेर परीक्षा शुरु

    रुपन्देही  । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतिकदुरी कायम गरेर परीक्षा शुरु गरेको छ । तीन पटकसम्म स्थगित भएको परीक्षा शुरु भएपछि विद्यार्थी भने उत्साही भएका छन । स्वास्थ्य सावधानी अपनाएर आईतबारबाट विश्वविद्यालयले परीक्षा शुरु गरेको हो । विश्वविद्यालयले स्नातकोत्तर तह...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

    लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

    रूपन्देही लुम्बिनी बौद्ध विश्वविद्यालयले भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा गर्ने  भएको छ । कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय सहित अन्य विभिन्न विश्वविद्यालयले कोरोनाका...

Page 1 of 3123