September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

रोजगारी

कामका लागि भारत गएका १६५ बेपत्ता

कामका लागि भारत गएका १६५ बेपत्ता

काठमाडौं। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र…

साउदी अरबमा बन्धक नेपाली महिलाको उद्दार भएन

साउदी अरबमा बन्धक नेपाली महिलाको उद्दार भएन

काठमाडौं । साउदी अरबको एउटा घरमा  बन्धक जीवन बिताइरहेकी झापाकी एक महिलाले उद्धारका लागि सरकारी सहयोग लागि अग्रह गरेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्। यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी हुन्। उनले आफू उद्धार कुरेर…

  • कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति...

  • कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    साउन १६, काठमाडाैं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स...

  • लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    साउन १६, काठमाडाैं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । ‘संघ, प्रदेश र स्थानीय...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

  • असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    साउन १२ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएका छन्। बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ। तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

Page 1 of 212