गायक कर्णदासलाई मातृशोक
पोखरा । गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको ७० वर्षको उमेरमा निधन भएको हो । मुटुरोगबाट ग्रसित उनको शनिबार दिउँसो ३ः३० बजे निधन भएको कर्णदासको परिवारले जनाएको छ । कर्णदासकी आमा पोखराकी अग्रणी रंगकर्मीसमेत हुन्...