March 27, 2023, Monday
२०७९ चैत्र १३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

बैंकिङ

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

काठमाडौं। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको ३४५औं बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो। गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ पोखरेललाई सिइओ नियुक्त भएका हुन्। सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी,…

आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले निर्धारण गरेको दर अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद…