June 7, 2023, Wednesday
२०८० जेष्ठ २४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

Flash News

आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

काठमाण्डौँ – विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाउन लागेको सामुदायिक वन उपभोक्ता…

कोरोना भाइरसका कारण विदेशमा १९१ नेपालीको निधन

कोरोना भाइरसका कारण विदेशमा १९१ नेपालीको निधन

काठमाण्डौँ – कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया,…

  • देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा, सर्तक रहन आग्रह

    देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा, सर्तक रहन आग्रह

    काठमाडौँ-  आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १,...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी...

  • उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १०...

  • आज थप ४६४ जनामा कोरोना पुष्टि

    आज थप ४६४ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका...

  • उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

    उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

    काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् । शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको...

  • प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।...

Page 1 of 291234Next ›Last »