September 24, 2023, Sunday
२०८० आश्विन ८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

Flash News

प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध…

होटल खुलेः पाहुना आएनन्

होटल खुलेः पाहुना आएनन्

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन महिना लामो बन्दाबन्दीका कारण ठूलो मारमा परेका बागलुङका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् । बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् । बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना…

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    काठमाडाैं - सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण...

  • युट्युबरलाई आचारसंहिता पालना गर्न पत्रकार संघको आह्वान

    युट्युबरलाई आचारसंहिता पालना गर्न पत्रकार संघको आह्वान

    काठमाण्डौँ - युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार...

  • बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको...

  • बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण...

  • भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।...

  • पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित  वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ...