मोटरसाइकल संगै बेपत्ता पंकजको सब भेटियो
साउन १९, फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो । उनको शव हड्डी भाँचिएको...