वीपी प्रतिष्ठानमा नयाँ मेशिन, एकैदिन १५ सय नमुना परीक्षण हुने
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ । योसँगै प्रतिष्ठानमा पिसिआर मेशिनको संख्या तीन पुगेको छ । रोटरी इन्टरनेशनलले प्रतिष्ठानलाई९६ नमुना परीक्षण गर्न सक्ने पिसिआर मेशिन उपलब्ध गराएको हो । बुधबार विराटनगरमा...