May 29, 2023, Monday
२०८० जेष्ठ १५, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

रोचक प्रसङ्ग

कुकुरलाई बिहे भोज खुवाउने जोडी

कुकुरलाई बिहे भोज खुवाउने जोडी

एजेन्सी । विहेको भोजमा आफन्त, साथी भाई र अन्य शुभचिन्तकहरुलाई बोलाउनुको सट्टा पशुलाई मात्रै बोलाइएको घट्ना अहिले चर्चामा रहेको छ ।         भारतका ओडिसामा यस्तै रमाइलो संयोग देख्न पाइएको छ । त्यहाँ एक जेडीले विहे गरेर ५ सय वटा कुकुरहरुलाई भोज खुवाएका छन । ओडिसाको भुवनेश्वर निवासी युरेका आप्टा र जोना वांगले स्थानीय मन्दिरमा साधारण…

स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

साउन २०, करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् र कहाँ…

  • नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    साउन १९, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र...

  • उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    यो प्रश्नको उत्तर खोज्नुअघि हाम्रो सामाजिक प्रवृत्ति केलाउने प्रयास गरौं । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । अर्कोतिर...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    जापानमा पनि टिकटक प्रतिबन्ध हुनसक्ने

    लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै...

  • वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    वैज्ञानिकको अनुसार सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने

    साउन १६, एजेन्सी । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् । क्यालिफोर्निया विश्वविद्यालयका...

Page 1 of 41234