
राईको हत्यामा संलग्न अभियुक्त सरदार पक्राउ
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा बनाइएको बाँसको पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद पछि योजनाबद्ध रुपमा भएको हत्याका मुख्य अभियुक्त बेलबारी –५ का विनय सरदारलाई प्रहरीले सुनसरीको मधुवनबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले सरदारलाई घटना भएको १८ दिनपछि पक्राउ गर्न सफल भएको हो …