म्याग्दीकी सपना, विश्वको शक्तिशाली महिलाको सूचीमा
काठमाडौं । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका एकसय महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन्...