September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

Live Stream

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर गन्ह्राउन थालेको भन्दै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले प्लाष्टिकमा डसना र तकियामा…

नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न मिल्दैन

नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न मिल्दैन

साउन २०, गोरखा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलबार जिल्ला…

  • यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    साउन २०, काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने...

  • नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

    नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

    साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल जारी छ । पछिल्लो समय पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि साँझ ५ बजेदेखि छलफल भइरहेको हो...

  • विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    साउन २०, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन...

  • आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको...

  • कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    साउन २०, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। मंगलबार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ११ पुगेको हो । मंगलबार दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ...

  • पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा...

Page 1 of 191234Next ›Last »