March 20, 2023, Monday
२०७९ चैत्र ७, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

स्थानीय

सहिदभूमी गाँउपालिकाको वडा कार्यालय भवन उद्घाटन

सहिदभूमी गाँउपालिकाको वडा कार्यालय भवन उद्घाटन

धनकुटा । धनकुटाको सहिदभूमी गाँउपालिकाको  ५ नं वडाको वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति एवं सांसद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य तथा गाँउपालिका अध्यक्ष मनोज राईको विशेष आतिथ्यमा उद्घाटन गरिएको हो । प्रमुख अतिथि न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले मुलुकमा राजनीतिक परिवर्तनका…

गोरखा सदरमुकाममा निषेधाज्ञा

गोरखा । शुक्रवार गोरखानगरपालिकाक्षेत्रमा एकै दिन २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका क्षेत्रमानिषेधाज्ञा जारी गरिएको छ । गोरखानगरपालिकाकानगरप्रमुख राजनराजपन्तले सुचना जारी गर्दै शनिवार दिउँसो १२ बजेदेखि भदौ २६ गते सम्म अत्यावश्यक बहेकका सबै सेवाबन्दहुने बताए । बजार, बित्तिय संस्था, सरकारी कार्यालय, यातायात सबै बन्दहुने र अत्यावश्यक सवारी साधन र खाद्यान्नपसलमात्रै सञ्चालनहुने नगरपालिकाले जनाएको छ…

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    बाढीले तीन हजार हेक्टरमा लगाएको धानखेती नष्ट

    कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको...

  • भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।...

  • प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका...

  • मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर...

Page 1 of 81234Next ›Last »