चौविसेमा एमालेको विरासत जोगाउने अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
धनकुटा। नेकपा एमालेको लागि धनकुटाको चौविसे गाउँपालिका भोट बैंक हो। साविक ७ वटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत भएको क्षेत्र हो। २०४८ सालदेखि नै एमाले किल्ला रहेको यो पालिका क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनको बेलामा एमालेले...