यसकारण बढ्यो मधेसमा ‘ओली क्रेज’
बीरगञ्जका पत्रकार महेस दासको अनुभवमा कुनैबेला एमाले अध्यक्ष केपी ओलीको नाम उचारण गरियो भने कुटाइ खानु पर्ने वा गालीगलौज हुन्थ्यो । तर अहिले मधेसको अवस्था फेरिएको छ । अहिले अध्यक्ष ओलीको विरोध गर्यो भने उनै जनता प्रतिवादमा उत्रिन्छन । अर्थात...