धनकुटामा गठबन्धनलाई क्लिनस्वीप गर्ने एमालेका दावेदार उम्मेदवार को–को?
धनकुटा। गएको निर्वाचनमा क्लिन स्वीप गरेको एमालेले धनकुटामा सर्वसम्मत उम्मेदवार छन्न प्रयास गरिरहेको छ । एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीकाअनुसार सवै स्थानीय तहमा बहुसंख्यक कार्यकर्ताको माग र रोजाइमा परेका ब्यक्तिलाई उम्मेदवार बनाउने तयारी रहेको छ । धनकुटाको ७ वटा स्थानीय...